FAQs Complain Problems

आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम र वार्षिक बजेट गाउँसभामा पेश

आज मिति २०८३।०३।०८ गते सोमबारका दिन यस सिगास गाउँपालिकाका अध्यक्ष श्री हरि सिंह धामीज्यूले गाउँ सभाको १९ औँ अधिवेशनमा आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम छलफलका लागि गाउँसभामा पेश गर्नुभएको छ,
गाउँपालिका उपाध्यक्ष श्री धाना धामीज्यूले आगामी आर्थिक वर्ष २०८३।०८४ को बार्षिक बजेट तथा कार्यक्रम गाउँसभामा छलफलका लागि प्रस्तुत गर्नुभएको छ ।
गाउँपालिकाका प्रवक्ता श्री अमर सिंह धामीज्यूले आर्थिक बिधेयक र विनियोजन विधेयक छलफलका लागि गाउँसभामा पेश गर्नु भएको छ ।
विभिन्न विषयगत समितिका संयोजक/सदस्यज्यूहरुले विभिन्न विषयगत समितिका प्रतिवेदनहरुमाथि छलफलका लागि गाउँसभामा पेश गर्नुभएको छ ।
उक्त नीति तथा कार्यक्रम, बजेट बक्तव्य, विधेयक र विभिन्न विषयगत समितिका प्रतिवेदनहरुमाथि छलफलका लागि सभाका अध्यक्ष श्री हरि सिंह धामीज्यूले भोली मिति २०८३।०३।०९ गते बिहान ११ बजे दोस्रो बैठक बोलाउनु भएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

//